जुम्लाको मिनी मार्केटबाट करोड बढीको अर्गानिक वस्तु बिक्री
चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाद्वारा सञ्चालित जुम्लाको अर्गानिक मिनी मार्केटबाट एकै वर्षमा एक करोड बढीको अर्गानिक वस्तु बिक्री भएको छ । मिनी मार्केटले गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै एक करोड रुपैयाँ बराबरको अर्गानिक वस्तु बिक्री गरेको हो । जुम्लामा उत्पादन हुने मार्सीधानको चामल, सिमि, चिनो कागुनो, गहत, स्याउका चाना, दाँते ओखरलगायतका विभिन्न अर्गानिक वस्तुको प्रवर्द्धन […]




