कृषि विकास वैंकद्धारा ग्लोबल मनि वीक कार्यक्रम सञ्चालन

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विहिवार कृषि विकास वैंकद्धारा विद्यार्थी संग वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास बैंकले पनि ग्लोबल मनि वीक ( सप्ताहब्यापी )एक कार्यक्रम गरी मनाएको हो । सन् २०१२ देखी मार्च महिनामा संसार भर मनाउँदै आएको साक्षरता वित्तिय कार्यक्रमलाई कृषि विकास बैंकले सम्पन्न गरेको छ । कृषि विकास बैंक कर्णाली […]