सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुला, कति पर्छ मूल्य ?
सामसङ नेपालले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुला गरेको छ । काठमाडौंको मेरियट होटलमा २ साउनमा पत्रकार सम्मेलनको आयोजना गरी सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुला भएको घोषणा गरेको हो । कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इनसु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न […]




