अछाममा असईले आफैंलाई हाने गोली, दुईवटा छानबिन समिति गठन

अछाममा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) ले आफैंलाई गोली हानेका छन् । तुर्माखाँद गाउँपालिका–३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्ज ४५ वर्षीय असई किसनबहादुर चन्दले बिहीबार राति पेस्तोलबाट आफैंलाई गोली हानेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीका अनुसार चन्द आफैंले बोकेको पेस्तोलबाट बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको खुलेको छ। बिहीबार […]

शनिबार राति गोली चलाउँने ४ जना पक्राउ

वीरेन्द्रनगरमा शनिबार राति गोली चलेको थियो । वीरेन्द्रनगर नगरपालिका – १ को गौरीटोलमा राति ९ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो । वीरेन्द्रनगरकै स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ […]