२८ दिनसम्म पनि भेटिएनन् चिनको तिब्बतबाट हराएका गणेश लामा

चिनको तिब्बतबाट करिब एक महिना अघिदेखि हराएका जुम्लाको गुठिचौर गाउँपालिका – १ मणिसाँघु गाउँका ३८ वर्षीय गणेश लामा अहिलेसम्म सम्पर्क बिहिन छन् । गत साउन महिनको १८ गते देखि हराएका थिए । अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । उनी गत साउन १८ गते भएको व्यापार मेलामा हेर्न तिब्बत पुगेका थिए । गणेश मरिम्ला हुँदै तिब्बतको […]

हिउँदे गाउँसभाबाट पाँच वटा निति पास

जुम्लाको गुठिचौर गाउँपालिकाले १७ ओैँ हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाले नीति पारित गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए । उनका अनुसार गाउँपालिकामा आयोजित हिउँदे गाउँसभा विभिन्न पाँच वटा कार्यविधि तथा मापदण्ड पारित गरेको छ । भवन निर्माण तथा नक्सापास कार्यबिधी २०८०, प्राबिधिक फिल्ड भत्ता कार्यबिधी २०८०, भुकम्पिय जोखिम मुल्यांकन सम्बन्ध मापदण्ड २०८० पारित […]

दशैं लक्षित गरेर गाउँका बाटो सुधार्दै अध्यक्ष बुढा

र्षाले गाउँको सडक छिन्नभिन्न थियो । सवारीसाधन ल्याउन समेत निकै कठिन थियो । गाउँमा बिरामीका लागि सहज रुपमा एम्बुलेन्स जान सक्दैनथ्यो तर अध्यक्ष आफै पुगेर सडक मर्मत गरेपछि अहिले सहजै रुपमा सवारी सञ्चालन हुन थालेका छन् ।