मुगुको लिब्रूमा गाडी पुग्यो
मुगुको उत्तरी सोरु गाउँपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन् । सोरु–४ लिब्रू गाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँका स्थानीय खुसी भएका हुन् । मुगु–हुम्ला लिंक सडकअन्तर्गत सोरुको केन्द्र सोर कोट मसिनमेला हुँदै लिब्रू सडकको १३ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलो पटक लिब्रू गाउँमा गाडी पुगेको हो । गाउँमा […]




