नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पु¥याउन समस्या

नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई गड्यौलाको मल जुम्लामा पु¥याउन समस्या भएको छ । जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गड्यौलाको मलको माग गरेपछि मल ढुवानीमा समस्या भएको हो । “हाम्रो उत्पादन क्षमता भन्दाबढी वर्षमा चार सय टन मलको माग भएको थियो, त्यसलाई पूरा गर्न सकेका छैनौँ । हामीसँग उत्पादन भएकोलाई बजारीकरण गरिरहेका छौँ”, हमालले […]