खेल क्षेत्रको विकास गर्न धावकले गरे ३५ लाखको जग्गा दान

विश्व किर्तिमानी धावक हरिबहादुर रोकायाले कर्णाली खेलकुद क्लबलाई निःशुल्क जग्गा दान गरेका छन् । उनले जुम्लाको चन्दननाथ नगरपालिका – ५ को वडा कार्यालय राजासिम आसपास नजिकै रहेको १ सय ३० वर्गमिटर जग्गा क्लबको नाममा दान गरेका हुन् । उक्त जग्गा लगभग ३५ लाख रूपैयाँ बराबरको जग्गा हो । समग्र जुम्लाको खेल क्षेत्रको विकासका लागि जग्गा […]