जनस्वास्थ्यमा गम्भीर खेलबाड गर्दै वीरेन्द्रनगरका पानी उद्योग

व्यापार व्यवसायका नाममा वीरेन्द्रनगरका केही व्यापारीहरूले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने गरेको भेटिएको छ । वीरेन्द्रनगरमा रहेका अधिकांश पानी व्यवसायीले जनस्वास्थ्यको ख्याल नै नगरी पानी विक्री वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गर्ने नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा वीरेन्द्रनगरका पानी उद्योगहरुले दुषित खाद्य पदार्थ (प्रशोधित […]