सवल शिक्षक हुन खगेन्द्रदेव भारती
बुवा छविलाल भारती आमा कालिका भारतीका ५ भाई २ बहिनी मध्ये सबैभन्दा जेठा खगेन्द्रदेव भारती वि.स. १९९८ बैशाख ८ गते आइतवार हालको वी.न.पा.–४, गोठीका“डा मध्ययम परिवारमा जन्मनु भएको थियो । ६ बर्षको उमेरमा गुरुकुल शिक्षा अध्ययन गराउने पहिलो गुरु अमर गिरीद्धारा शुरु गर्नुभएको थियो । अध्ययन साधन काठको पाटी अंगार मोस्याएर सिम्ता बजेडीचौरबाट खरी ढुङ्गाको […]




