९५ जना कैदीवन्दीलाई क्षयरोग र एचआईभि परीक्षण
जुम्लामा कारागारका कैदी र बन्दीलाई क्षयरोग र एचआईभि परिक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले परिक्षण गरेको हो । ६९ औँ प्रहरी दिवसको पूर्वसन्ध्याहमा कारगारका कैदीमा समेत समस्या छ । भने सोही अनुसार उपचार गर्ने उद्देश्यले परिक्षण गरिएको हो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका अनुसार कारगारमा रहेका ९५ जनालाई […]





