कोसिसद्धारा पैरवी समूह गठन

कोशिसद्धारा पैरवी समूह गठन भएको छ । समस्या, विपद वा तनाव जो कसैलाई हुनसक्छ । यस्तोमा कतिपयले जुध्न सक्छन भने कतिपयलाई गाह्रो भई बेचैनी हुन्छ, समस्यासँग जुझ्न अप्ठ्यारो हुने भएकाले यसको समाधान गर्नको लागि कोशिसले पैरवी समूह गठन गरेको हो । १२ जनाको पैरवी समूह कोशिसले बनाएको छ । यस पैरवी समूहले मनोसामाजिक समस्या भएका […]

This will close in 0 seconds