पञ्चपुरी र चौकुनेमा कोरोनाविरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु हुँदै

सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाइने भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजना तथा इपिक नेपालको आर्थिक तथा प्राविधक सहयोगमा कोरोनाविरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु हुँदैछ । पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारी तथा ११ वटै वडाका वडाध्यक्ष र पालिका अन्तर्गत रहेका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सहभागितामा […]