गलैँचा र मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आय आर्जन गर्दै आएका छन भने केहीले परिवारलाई खर्चसमेत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु. चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछा मार्ने जाल, ढकी, खेलौनालगायत सामग्री […]

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

यहाँस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा थुनुवाले पनि स्वअध्ययन गरिरहेका छन् । कारागारमा रहेका एक सय पाँच कैदीबन्दीले स्वअध्ययन गरिरहेका कारागार प्रशासन नेपालगञ्जले जनाएको छ । सङ्घीय सरकारले तोकको मापदण्ड र पाठ्यक्रमअनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि स्नातकोत्तर तहसम्म सम्बन्धित विश्वविद्यालयबाट परीक्षा दिने गरी कैदीबन्दी तथा थुनुवाले अध्ययन गरेका […]