ओलीलाई ९ वर्षिय बालकको चिठ्ठी : रोजगारीका लागि विदेश जान नपरोस्
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका एक नौ वर्षिय बालकले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा पनि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन सुझाव दिएका छन् । झुलाघाट– चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान क्रममा मंगलवार सुर्खेतमा रहनुभएको ओलीलाई किशोर पौडेलले चिठ्ठी लेखेरै यस्तो सुझाव दिएका हुन् । अध्यक्ष ओलीले […]




