जुम्लामा उमेर नपुग्दै १५.७ प्रतिशत किशोरी आमा

जुम्लामा २० वर्षमुनिका १५.७ प्रतिशत किशोरी आमा हुने गरेका छन् । जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार विभिन्न पालिकाबाट संस्थागत प्रसूति भएका २० वर्षमुनिका किशोरी पनि छन् । मातृशिशु स्वास्थ्य कार्यालय जुम्लाका संयोजक मोर्चा शाहीका अनुसार चालु आर्थिक वर्षमा संस्थागत प्रसूति भएकामध्ये २० वर्षमुनिका किशोरीको प्रतिशतमा सबैभन्दा बढी गुठिचौर गाउँपालिका छ । गुठिचौरमा ५४.३ प्रतिशत, पातारासी […]