काभा महिला नेसन्स लिग : नेपाल र भारतबिचको खेल सुरू

काभा महिला नेसन्स लिगको उपाधिका लागि नेपाल र भारतबिच खेल भइरहेको छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधवार साँझ ५ बजेदेखि खेल भइरहेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । मंगलबार भएको पहिलो सेमिफाइनलमा भारतले पनि श्रीलङ्कालाई […]

This will close in 0 seconds