सम्पादकीय : राजमार्गलाई कानूनी मान्यता देऊ

संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६ जेठ २०७६ मा मन्त्रीस्तरीय निर्णयबाट राजमार्गको संख्या र क्षेत्र पुनरावलोकन गर्ने प्रस्ताव मन्त्रीपरिषद् बैठकमा ग¥यो । मन्त्रालयको प्रस्ताव उपर छलफल गर्दै तत्कालिन मन्त्रीपरिषद् बैठकले राष्ट्रिय तथा प्रदेश लोकमार्ग र स्थानीय सडक कायम गर्ने निर्णय ग¥यो । उक्त बैठकले नेपालमा ८० वटा राष्ट्रिय लोकमार्ग, ९२ वटा प्रदेश लोकमार्ग र […]