कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने छौँ  : अर्थमन्त्री पौडेल

उप–प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारदेखि भैरहवामा सुरु भएको नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्दै मन्त्री पौडेलले व्यवसायीहरूलाई निराश नहुन आग्रह गरेका हुन् ।उनले देशको अवस्था पहिलेको अवस्थाबाट सप्रिँदै गएको बताए । भैरहवामा सञ्चालित अन्तर्राष्ट्रिय विमानस्थल […]