सम्पादकीय : पेश्की लिने, म्याद थप्ने र दिनेलाई कारवाही गरौं

निर्माण व्यवसायीलाई भवन बनाउन दिएको कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको कार्यालयले मासिक ४० हजार भाडा तिरेर भाडाको घरबाट कार्यालयको काम गरिरहेको छ । त्यसैगरी प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवन पनि एक वर्षभित्र बनाउने गरी ठेकेदारलाई जिम्मा लगाएको ३ वर्ष बित्यो अझैं कहिले बन्ने पत्तो छैन । यि ठेकेदारले आफ्नो दायित्व, जिम्मेवारी, भूमिका निर्वाह नगरी काममा […]