नागरिक विकासको आशामा वजेट भने प्रदेश सरकारकै खातामा

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष सुरु भएको नौ महिनासम्म पनि विकास वजेट खर्चको ग्राफ बढाउन सकेको छैन । चालु आर्थिक वर्र्षको चैत मसान्तसम्म प्रदेश सरकारले कुल वजेटकोे चालूतर्फ ३४ दशमलव ९८ र पूँजिगततर्र्फ १९ दशमलव आठ गरी २५ दशमलव ६६ प्रतिशत वजेट मात्र खर्च गरेको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ का लागि ३३ […]

एमाले नदिने माओवादीको नछोड्ने अडानले मन्त्रीपरिषद् विस्तार अन्योल

कर्णाली प्रदेश सरकार परिवर्तन भएको दुई साता पुग्नै लाग्दा मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेका छैन । गत २७ चैतमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सपथ लिएको १२ दिनसम्म पनि मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । मन्त्रीपरिषद् विस्तारमा सत्ता साझेदार दल एमाले र माओवादीका आ–आफ्नै हठले भागवण्डमा कुरा नमिल्दा […]

भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा ज्ञान, सीप र प्रविधिसहितको दक्ष जनशक्ति तयार गर्न प्रदेश सरकारले भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणसम्बन्धी तालिम सञ्चालन गर्ने भएको हो […]

किसानलाई बारीमै गएर तालिम दिन सुरु

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई बारीमै गएर तालिम दिन सुरु गरेको छ । विगतमा कृषि क्षेत्रमा काम गर्नेलाई कोठामा तालिम दिईने गरिएको र त्यसका कारण प्रभावकारी नतिजा आउन नसकेको ठहर गर्दै मन्त्रालयले सम्वन्धित तालिम स्थलगत रुपमै दिने गरि नयाँ योजनाका साथ तालिम सुरु गरेको हो । कृषि तथा पशुपंछी व्यवसाय […]

सम्पादकीय : कर्णाली प्रदेशको लज्जास्पद विकास खर्च

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्म ६२ अर्ब ६४ करोड ४९ हजार ५० रुपैयाँ विकास बजेट विनियोजन ग¥यो । जसमध्ये झण्डै ५० प्रतिशतले कम अर्थात ३१ अर्ब ४१ करोड २० हजार ८ रुपैयाँ मात्र खर्च भयो । कर्णाली सरकारको विकास बजेट खर्चको यो प्रगति कुल विनियोजित बजेट भन्दा दोब्बरले कम हो । […]

खर्चको अवस्था र भौतिक प्रगतिले निरासा

कर्णाली प्रदेश सरकारले हालसम्म ६ वटा नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि गत आर्थिक वर्ष २०७९÷०८० सम्म कर्णाली प्रदेश सरकारले विकास निर्माणका लागि ६२ अर्ब ६४ करोड ४९ हजार ५० रुपैयाँ विनियोजन गरेको छ । जसमा झण्डै ५० प्रतिशतले कम ३१ अर्ब ४१ करोड २० हजार ८ रुपैयाँ मात्र […]

कर्णाली प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक टोली अछामको गैडाँडा पठाउने

जुम्लाबाट चरिचरणको लागि अछाम पुगेको भेडामा पखाला र पेट फुल्ने समस्या देखिए पछि कर्णाली प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक टोली गैडाँहा पठाउने भएको छ। जुम्ला जिल्लाका तातोपानी,तिला,सिँजा र हिमा गाउँपालिकाका भेडापालक किसानहरुले सुदुरपश्चिम प्रदेश अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ६ गैडाँडामा चरिचरणको लागि गएका १२ सय भेडाहरु मध्ये २ सय भेडामा गत एक […]

कर्मचारीलाई १० प्रकारका बिदा दिँदै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली गत बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरी प्रदेश राजपत्रमा प्रकाशित भईसकेको छ । प्रदेश सरकारले यसलाई ठुलो उपलब्धि मानेको छ । संविधानको धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रीपरिषद्ले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानून बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था छ […]

कर्मचारीलाई संकेत नम्बर प्रदान

कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत नम्बर (सिटरोल) प्रदान गरिएको छ । प्रमुख सचिव चुडामणी पौडेलले कर्णाली प्रदेश लोकसेवाबाट सिफारिस प्रदेश निजामती कर्मचारीहरुको वैयक्तिक विवरण फाराम (सिटरोल) संकेत प्रदान गरेका हुन् । बुधवार एक कार्यक्रमका बिच ५ जना प्रदेश सरकारका निजामती कर्मचारीलाई वैयक्तिक विवरण फाराम (सिटरोल) प्रदान गरिएको हो । प्रदेश प्रमुख सचिव पौडेलले […]

सम्पादकीय: विकास खर्च : गफ धेरै भो, नतिजा देखाऊ

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शमाले आफ्ना अधिकांश अभिव्यक्तिहरुमा एउटै वाक्य दोहो¥याइरहेका हुन्छन् । उनीबारम्बार भन्ने गर्छन्,‘अरु प्रदेश हिँड्दा, हामी दौडनुपर्छ ।’ विकासकाअधिकांश सूचाकांकमा पछाडि रहेकाले कर्णालीमातीव्र विकासकागर्नुपर्ने उनको आशयहो । सामान्यतरिकाले विकासकाकार्यक्रमसञ्चालन गरेर प्रदेशको समृद्धि सम्भव छैन् भन्ने बुझाइ रहेकाले हिँडेर होइन, दौडनुपर्छ भन्ने गरेका हुन । यो त भयो मुख्यमन्त्रीको सैद्धान्तिकअभिव्यक्तिहो । नेताहरुमाबोली र […]

सुस्त गतिमा विकास बजेटको खर्च

सरकारको तीन आर्थिक वर्षका पुस मसान्तलाई आधार मानेर तथ्याङ्कलाई विश्लेषण गर्दा सरकारको खर्च दर बढेको छ । तर, चालु खर्चको तुलनामा पुँजीगत खर्च न्यून छ ।

तिनै तहका सरकार मिलेर विकासलाई अघि वढाऔ : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म र भावना अनुसार तिनै तहका सरकार सहमति र सहकार्य गरेर विकासमा लाग्नुपर्ने बताएका छन् । उनले भने, ‘एक्ला एक्लै हिडेर होईन, तिनै तहका सरकार एक आपसमा सहमति,सहकार्य गरेर विकास गरेर अघि वढौ ।’ जिल्ला समन्वय समिति सुर्खेतको सातौ जिल्ला सभाको उद्घाटन गर्दे मुख्यमन्त्री शर्माले तिन तहका सरकारले […]

  • 1
  • 2