बाली जोगाउने रणनीति बाउँदै प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले परागसचेकमा (मौरी, भिरमौरी, भिंगा, बारूला, भमरा र पुतली) निर्भर बाली संरक्षणका लागि रणनैतिक योजना बनाउन लागेको छ । कर्णाली प्रदेशमा खेती गरिने करिब ७० प्रतिशत बालीहरू परागसेचनमा निर्भर छन् । तर अधिकांश किसानहरूमा परागसेचन र परागसेचकहरू सम्बन्धि ज्ञान तथा सीपको कमी हुँदा ति बालीहरूको उत्पादन, खाद्य सुरक्षा र समग्र जीविकोपार्जन समेतमा असर […]