कर्णाली प्रदेशको स्थानीय सेवा ऐनमा ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने

कर्णाली प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धी ऐन बनाएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २९ असोज २०८१ मा प्रदेश राजपत्रमा स्थानीय सेवा ऐन प्रकाशित गरेको हो । नेपालको संविधानको धारा २२७ बमोजिम कर्णाली प्रदेशभित्र रहेका स्थानीय तहबाट हुने सेवा प्रवाहको लागि आवश्यक कर्मचारीको व्यवस्था गर्दै स्थानीय […]