कर्णाली करिडोरको यातायात ‘सिण्डिकेट’ तोड्न माग

राष्ट्रिय सडक सञ्जालमा जोडिएको कर्णाली कोरिडोरअन्तर्गत कालीकोट र बाजुरा जिल्लामा हुने यातायात सिण्डिकेट हटाउन हुम्लाका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष एकबुँदे माग गरेका छन् । काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत स्थानबाट हुम्लाका लागि सञ्चालन हुने सार्वजनिक तथा निजी यातायातका साधनलाई बाजुरा, सुर्खेत, दैलेख, कालीकोटका विभिन्न क्षेत्रमा मनपरी शुल्क लिने, रिजर्भ गरी ल्याइएका सवारीसाधनलाई अनेक दुःख दिने गरेकाले […]

कर्णाली कोरिडोरको प्रवेशद्वार मर्मत

कर्णाली कोरिडोरको प्रवेशद्वार खुलालु पुलको ओरालो सडक मर्मत गरिएको छ । खुलालुमा कर्णाली नदीमाथि बनेको पक्की पुलको दायाँ पट्टीको सडकको मर्मतको काम सम्पन्न भएको हो । पुलमा प्रवेश गर्ने ओरालो सडक जोखिम भएका कारणले यस अघि आउजाउ गर्न निकै समस्या थियो । अहिले उक्त सडक मर्मत भएपछि यातायातका साधन चलाउन सहज भएको छ । कोरिडोर […]