कक्षा कोठा अभावले विद्यार्थीलाई सास्ती
कालीकोटको रास्कोट नगरपालिका–३ कोलीकागाउँमा रहेको मालिका आधारभूत विद्यालयमा कक्षा कोठा अभाव हुँदा विद्यार्थीलाई पठनपाठनमा सास्ती भएको छ । कक्षा कोठा अभाव हुँदा विद्यार्थी छत तथा चौरमा बसेर परीक्षा दिनेगरेका छन् । विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । विद्यार्थी अनुपातअनुसारका कक्षा कोठा नभएकाले विद्यालयको एक मात्र भवनको छतमा विद्यार्थी राखेर परीक्षा लिनेगरेको छ । विद्यालय […]




