पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव हुँदै

उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म गर्ने भएको छ । बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले हरेक वर्ष आलोपालो मेला सञ्चालन गर्ने बुटवल उपमहानगरसँगको सहमति अनुसार २०८२ साल पुसमा मेला गर्न लागेको संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बुटवल […]

बुधबारदेखी औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता-२०८१ हुँदै

सुर्खेतमा ‘औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता २०८१’ हुने भएको छ । ‘स्थानिय कच्चा पदार्थ, स्वदेशी उत्पादन तथा रोजगारीको अभिवृद्धी’ भन्ने मुल नाराका साथ पहिलो पटक सुर्खेतमा ‘औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता २०८१’ हुन लागेको हो । यहि वैशाख २० गते बिहिवार देखि २२ गतेसम्म सञ्चालन हुनेछ । जिल्लामा रहेका उद्योगहरुलाई बजारिकरणको सहयोग प्रदान गर्दै स्थानिय उत्पादन, कच्चा […]