एनएमबि बैंकद्वारा काँक्रेबिहारमा सरसफाइ साथै आरामदायी बेन्च हस्तान्तरण
एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेतको काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । बुधबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइलीमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाई गरेको हो । एनएमबि बैंक कर्णाली प्रदेशको अगुवाइमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रमका साथै काक्रेबिहार आसपास सरसफाइ गरेको छ । हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको […]




