अर्थतन्त्र सुधारमा चिन्ता, उद्योगीका गुनासा बढी

अर्थतन्त्रको सुधार हुन नसकेको भन्दै जुम्लाका उद्योगीहरुले गुनासो व्यक्त गरेका छन् । नीतिगत जटिलताकै कारण औद्योगिक क्षेत्रमा लगानीको वातावरण नरहेको र दुर्गममा उद्योगी मैत्री नीति नहुँदा समस्या रहेको उनीहरुले बताएका हुन् । उच्चस्तरीय आर्थिक सुधार आयोगद्धारा बुधबार जुम्लामा आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा जुम्लाका उद्योगी व्यवसायीले दुर्गममा बसेर आफ्नै लगानीमा उद्योग खोलेर राज्यलाई करोडौं रुपैयाँ […]

जुम्लाका १९ जना उद्योगीहरू पुरस्कृत

जुम्लामा दसौं राष्ट्रिय उद्योग दिवसको अवसरमा १९ जना उद्यमीहरु पुरस्कृत भएका छन् । स्थानीय उत्पादन वस्तुलाई प्रशोधन गरी जिल्ला भित्र र बाहिर बजारीकरण गर्न महत्वपूर्ण योगदान पु¥याएका उद्यमीलाई सम्मान गरिएको हो । पुरस्कृत हुनेमा श्रृष्टि एण्ड संशार फलफूल उत्पादन तथा प्रशोधन उद्योगका नारायणी चौलागाँई, लक्की आलु चिप्स उद्योगका सख्खी कठायत, हस्तना डेरी उद्योगकी हस्तना न्यौपाने, […]