सम्पादकीय: ईन्धनको खपत घटाउँदै विद्युतको उपयोग बढाऊ
सुर्खेतमा १३२ केभी प्रसारण लाईन बन्दैछ । कर्णालीको लागि धेरै आशा र भरोसा हो त्यो प्रसारण लाईन जसको अभावका कारण कर्णालीमा ठूला उद्योग कलकारखानाहरु सुरु हुन सकेका छैनन् भने सुरु गरेकाहरु पनि महङ्गोमा डिजेलमार्फत जेनेरेटर चलाएर काम गर्नु पर्दा मर्कामा परेका छन् । अहिले त ईलेक्ट्रिक सवारी साधन किन्ने जुन लहर चलेको छ त्यो असाध्यै […]




