सुदूरपश्चिमका लेखा समूहका कर्मचारी आन्दोलित

सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत कार्यरत लेखा समूहका कर्मचारीले प्रदेश निजामती सेवा ऐनमा लेखा समूहका कर्मचारीको तह निर्धारणको व्यवस्था नगरिएको नगरिएको विरोधमा आन्दोलन गरेका छन् । उनीहरुले प्रदेश निजमती सेवा ऐनमा लेखा समूहको पद नाम समेत कामय नभएको भन्दै कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएको बखत दिइएको÷कायम भएको पदमा थप मनोबल कमजोर नहुने गरी, प्रोत्साहन […]

बढुवा माग गर्दै ५८ जना शिक्षक र कर्मचारी आन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन् । आफूहरूको लामो समयदेखि बढुवा नभएको भन्दै ५८ जना बढुवाका योग्यता पुगेका शिक्षक र कर्मचारी आन्दोलित भएका हुन् । उनीहरुले कालोपट्टी बाँधेर कार्यालयको कामकाज गर्दै प्रतिष्ठान परिसरमा पत्रकार सम्मेलनमार्फत माग सार्वजनिक गरेर आन्दोलन घोषणा गरेका हुन् । उनीहरुले कात्तिक २७ गते मंगलबार […]