बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका

जाजरकोटको भेरी नगरपालिकाले परीक्षणका रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो । भेरी नगरपालिका– २ आरुखेतस्थित रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । अघिल्लो वर्ष रामपुर […]

मासु उत्पादनमा आत्मनिर्भर कर्णाली

अन्य प्रदेशको तुलनामा कर्णालीमा मासु उत्पादन कम भएपनि कर्णाली आत्मनिर्भर बन्ने बाटोमा दौडिएको छ । कर्णालीको प्रादेशिक आर्थिक गतिविधि अध्ययनका अनुसार देशभर मासु उत्पादन तर्फ कर्णालीको योगदान चार प्रतिशत छ ।