१४ हजार बढीले अझै पाएनन् अस्थायी आवासको पहिलो किस्ता
जाजरकोटमा भूकम्प पीडितका लागि प्राप्त भएको अस्थायी आवास अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ । अस्थायी आवास निर्माणको लागि तीन महिना हुँदा पनि १४ हजार बढीले पहिलो किस्ता पाउन सकेका छैनन् । नेपाल सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहमा रकम पठाएको छ । भूकम्प गएको करिब ८२ दिन बित्दासमेत लाभग्राही सूचीकृतले रकम […]




