‘विदेशी चामल भन्दा गाउको मकै उत्कृष्ट’
कर्णाली प्रदेश का विभिन्न जिल्लाहरुमा प्रायः मकै धेरै पाउन सकिन्छ जस्तै मकै मात्र नभई बिभिन्न अर्गानिक गहुँ,कोदो, फापर, जौँ, धान,जुम्ला को माश्रि चामल, इत्यादि यसलाई अर्गानिक खानाको रुपमा लिइन्छ । यो खाना खानाले स्वास्थ्य स्वछन्द हुनको साथै बच्चाहरू को वृद्धि विकास पनि राम्रो हुने गरेको स्थानीय बताउँछन् । अहिले गाउमा अर्गानिक परिकार लाई साटेर विषाधि […]




