लुम्बिनीको माटोमा अम्लीय र क्षारीय बढ्दै
कृषि उत्पादनका लागि उर्वर मानिने लुम्बिनी प्रदेशमा माटो भने बिग्रँदै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनले यस्तो अवस्था रहेको देखाएको हो । तथ्यांकअनुसार माटो परीक्षण शिविरमा गरिएको परीक्षणबाट माटोमा अम्लीय र क्षारीय बढी रहेको देखाएको हो । प्रदेशमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा […]




