पर्यटनको आर्कषण बन्दै होमस्टे गाउँ पट्मारा
चार वर्ष अघि ६ घरले सुरु गरेको पट्मारा सामुदायिक होमस्टेमा अहिले आन्तरिक तथा बाह्रय पर्यटक बढ्दै गएका छन् । जुम्लाको पातारासी –७ पट्मारा गाउँमामा रहेका होमस्टेमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटकहरुलाई पुग्ने गरेका छन् । गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्रिने यो जिल्लाको एक मात्र होमस्टेको रुपमा रहेको छ । जुम्लाको […]




