आर्थिक कोरिडोरदेखि हिल्सा–सिमकोट सडक परियोजना निर्माणको जिम्मा चीनलाई

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक चीन भ्रमण सक्काएर फर्किएका छन् । १७ मंसिरमा उत्तरी छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली बिहिबार स्वदेश फिर्ता भएका हुन् । ओलीको चिनियाँ भम्रणलाई सर्बत्र चासोको विषय बनाइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण चासोमा पर्नुका कारणचाहिँ भारतभन्दा पहिला चीन भ्रमण हुनुसँग पनि जोडिएको छ । पछिल्ला दिनमा […]