यस वर्ष हिउँदे वर्षा किन भएन ?

यस वर्षको हिउँदे याम सकिन अब दुई हप्ता मात्र बाँकी छ । मौमसदवीद्हरूका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदे याम मानिन्छ । यी तीन महिनामा वर्षभरिमा सबैभन्दा बढी चिसो हुन्छ । यो याममा सामान्यता कम्तीमा एक पटक हिउँदे वर्षा हुने गर्छ । तर यस वर्ष काठमाडौँ लगायत देशभरि निकै कम हिउँदे वर्षा भयो। काठमाडौँमा फाट्टफुट्टै […]