परिक्षा संचालन गर्दा शिक्षक माथि हातपात
जुम्लामा शिक्षकमाथि हातपात भएको छ । गाउँपालिकाको अनुदान विषयको निमावि तहको शिक्षक नियुक्ति गर्ने परिक्षा संचालन भइरहेको बेला एक जना युवाले शिक्षकमाथि हातपात गरेका हुन् । यहीँ असार ६ गते जुम्लाको पातारासी गाउँपालिका –५ लोर्पा गाउँका ३२ वर्षीय अमृत बुढाले शंकर माध्यमिक विद्यालयका सहाय प्रध्यानाध्यापक गोकर्ण जिसीमाथि हातपात गरेका थिए । उनले मादक पदार्थ सेवन […]




