वर्षाका कारण हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । गत मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको समिट एयर सिमकोट स्टेशनका इन्चार्ज गोविन्द लामाले जानकारी दिए । उनले लगतार वर्षा भइरहेको कारण नेपालगञ्जबाट हुने हवाई सेवा अवरुद्ध भएको हो । सिमकोट विमानस्थल नखुलेपछि हवाई सेवा अवरुद्ध भएको र यसबाट सिमकोटबाट नेपालगञ्जका लागि उड्ने यात्रुहरु […]




