हङ्गकङ बजार’ अब राजमार्ग छेउमा सञ्चालन हुने

  सुर्खेतको वीरेन्द्रनगरमा यसअघि सञ्चालनमा रहेको ‘हङ्गकङ बजार’ अब राजमार्ग छेउमा सञ्चालन हुने भएको छ । केही समयअघि वीरेन्द्रनगर–६ स्थित हटीयालाईन आसपासबाट सञ्चालन हुँदै आएको हङ्गकङ बजार अबदेखि मुख्य राजमार्ग जुम्ला रोडमा पुनस्र्थापना हुन लागेको हो । बजाज शो–रुमको आडमा संरचना निर्माण गरी थप सेवासुविधासहित सञ्चालनमा आउन लागेको हो । बजार सञ्चालनका लागि चाहिने संरचना […]