स्टेशनरी व्यवसायीको कर्णाली अध्यक्षमा नेपाल

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिबेशनले कमल नेपालको अध्यक्षतमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा शेर बहादुर खड्का, दिद्धिय उपाध्यक्षमा दिल बहादुर बुढाथोकी, सचिवमा चेतन कुमार कंडेल, सहसचिवमा रिम बहादुर केसी, कोषाध्यक्षमा रोसन पा्ेखरेल चयन भएका […]