लोक गायन र नृत्य प्रतियोगिता संगै सोरठी र पैसरी नाच पर्वधन
सल्यानको कालिमाटी गाउँपालिकामा मौलिक लोक गायन र नृत्य प्रतियोगिता संगै सोरठी र पैसरी नाच पर्वधन कार्यक्रम सम्पन्न भएको छ । नव प्रतिभाहरुलाई पहिचान गर्दै लोक गायन र नृत्यको क्षेत्रलाई विकास गर्न र लोप हुने अवस्थामा पुगेका सोरठी पैसरी लगाएतका मौलिक लोक कला संस्कृतीको संरक्षण, सम्बद्र्धनका लागि गाउँपालिकाको सहयोगमा पालिका स्तरिय सम्मेलन गरिएको हो । गाउँपालिकाका […]




