सम्पादकीय : सेवा विस्तारमा ढिला किन ?
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० स्वीकृत गरेका थिए । त्यसै आधारमा अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि, २०८१ लागु भइसकेको अवस्था छ । क्यान्सर रोगको भार बर्षेनी बढ्दै जाँदा उपचार गर्ने अस्पतालहरु सिमित भई उपचारमा नागरिकको पहुँच पर्याप्त हुन नसकेको अवस्थामा […]




