सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट–२०८१’ भव्य रुपमा सम्पन्न
सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८१’ भव्य समारोहबीच सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका करिव १५० जना एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमा उपस्थित महानुभावहरुलाई बाग्मती प्रदेश प्रमुख ,चरण दास तिमल्सेनाले स्वागत मन्तव्यका साथ अभिनन्दन गरेका थिए । उक्त अवसरमा आर्थिक वर्ष २०८०/०८१ मा देशभरबाट उत्कृष्ट व्यवसाय गरेका विभिन्न […]




