सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा सुरू

सरला सुवेदी । पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पतालको रूपमा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालले रेडियोथेरापी सेवाको पूर्ण सञ्चालन शुरू गरेको छ। २०८१ पुस ९ गते अस्पतालमा जडान गरिएको अत्याधुनिक ीष्लभबच ब्अअभभिचबतयच ःबअजष्लभ ९ीक्ष्ल्ब्ऋ० मार्फत पहिलो पटक एक क्यान्सर पीडित बिरामीको सफल सेकाई गरिएको छ। यस ऐतिहासिक घटनाले पश्चिम नेपालका क्यान्सर पीडित बिरामीहरूलाई ठूलो […]