सम्पादकीय : नगर विकास समितिको स्वागतयोग्य कदम

सुर्खेत उपत्यका नगर विकास समितिले पछिल्लोपटक सार्वजनिक जग्गाको संरक्षण र उपयोगमा चासो दिएको छ । यस अघि सीमित व्यक्तिहरुले नगर विकास समितिबाट फरक उद्देश्य राखी सरकारी जग्गा भाडामा लिएका थिए । तर वर्षौंसम्म सम्झौताबमोजिम व्यवसाय नगरेको पाइएपछि समितिले सार्वजनिक जग्गाको संरक्षण र उपयोगमा कडाइ गरेको हो । व्यक्तिले नगर विकास समितिबाट कौडीको भाउमा जग्गा लिएर […]

सार्वजनिक जग्गाका संरचना हटाएर पार्किङ बनाइदै

सुर्खेत उपत्यका नगर विकास समितिले अस्थायी घर, टहरा, घुम्ती तथा अन्य संरचना हटाउने तयारी गरेको छ । फरक उद्देश्य राखी सरकारी जग्गा भाडामा लिएर व्यापारिक प्रयोजनामा प्रयोग भैरहेका भौतिक संरचना तथा टहरा हटाउन थालिएको हो । यही माघ १७ गते ३५ दिने सूचना प्रकाशित गरिएको छ ।समितिको अनुमतिमा विगत लामो समयदेखि सञ्चालन भइरहेका घर, टहरा […]