सिलाईकटाईबाट स्वरोजगार बन्दै : पातारासीका महिला
जुम्लाको पातारासी–५ की सरिता बुढा सिलाई कटाई गरिरहेकी छिन् । उनले सिलाई कटाई सँगै आफ्नो व्यावसायिक रुपले अगाडि बढाइ रहेको बताउँछिन् । विभिन्न प्रकारका कपडाका सामानहरुको पसल व्यवसाय शुरु गरिरहेकी सरिताले सिलाई कटाई तालिम लिएपछि आएका ग्राहकका कपडा समेत सिलाउन सक्षम छिन् । उनले पछिल्लो समयमा वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको सहयोगमा पुर्नताजगि तालिम लिएर अहिले […]




