सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् । सपथ लिने न्यायाधीशमा सारंगा सुवेदी, अब्दुलअजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि उपस्थित […]

This will close in 0 seconds