सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक सुरू
सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक सुरू भएको छ । बिहिवार र शुक्रवार दुई दिनसम्म चल्ने बैठकमा प्रहरी समायोजन, प्रदेश सरकारको अधिकार लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार ६ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए । ६ महिना बितिसक्दा पनि संघीय सरकारले […]




