शे–फोक्सुण्डोमा पर्यटक बढें

सडक यातायातको पहुँचसँगै डोल्पा घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको रेन्जर रोकायको भनाइ छ ।